२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर



अ+ अ-

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी विनीमय दर तोकेको छ । बैंकले अमेरिकी डलरको खरिददर ११६ रुपैंया ५४ पैसा तोकेको छ भने बिक्री दर ११७ रुपैंया १४ पैसा तोकेको छ । 

यस्तै, एक युरोपियन युरोको खरिद दर १३८ रुपैंया ४८ पैसा रहेको छ भने बिक्रीदर १३९ रुपैंया २० पैसा रहेको छ ।  

कुन देशको खरिद बिक्री दर कति ?