१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसपीपीबारे जानकारी गराउन सरकारलाई सभामुखको निर्देशन (भिडियो)



अ+ अ-

काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी साझेदारी कार्यक्रम एसपीपीबारे जानकारी गराउन सरकारलाई निर्देशन दिनु भएको भएको छ ।

बिहिबार प्रतिनिधि सभाको बैठकमा सभामुख सापकोटाले एसपीपीबारे के भइरहेको छ त्यसबारे जानकारी गराउन सरकारलाई निर्देशन दिनु भएको हो ।

यो पनि पढ्नुहोस – माओवादी केन्द्रद्वारा एसपीपी स्वीकार नगर्ने पत्र पठाउन रुलिङको माग (भिडियोसहित)

बिहिबारको बैठकमा सत्तारुढ दल नेकपा माओवादी र एकिकृत समाजबादीका सासंदहरुले का सासंदहरु एसपीपीबारे के भइरहेको छ त्यसबारे सरकारले सदनलाई जानकारी गराउनु पर्ने र यसलाई सभामुखले रुलिङ्ग गर्नुपर्ने माग गरेका थिए ।

यो पनि पढ्नुहोस- एसपीपी स्वीकार नगर्ने भनी अमेरिकालाई पत्र लेख्न कसले रोक्यो ? : झलनाथ खनाल 

सासंदहरुले उठाएको बिषय प्रति आफ्नो ध्यानकर्षण भएको भन्दै उहाँले भन्नुभयो ‘माननीयहरुले उठाउनु भएको एसपीपी सम्झौताको बारेमा मेरो ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा नेपाल सरकारको निर्णय र त्यसको कार्यान्वयनको सन्दर्भमा जानकारी गराउनुहुन नेपाल सरकारलाई निर्देश गर्दछु ।’