१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दसानायकेले राष्ट्रिय क्रिकेट प्रशिक्षकबाट दिए राजीनामा



फाइल फोटो
अ+ अ-

काठमाडौँ । नेपालको राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक पुबुदु दसानायकेले पदबाट राजीनामा दिएका छन् । उनले बुधबार आकस्मिक पत्रकार सम्मलेन गरी पदबाट राजीनामा दिएका हुन् ।