९ असार २०८३, मंगलवार
,
Latest
सम्पत्ति शुद्धिकरण बिभागमा पूर्वअर्थमन्त्री पौडेललाई गराइयो उपस्थित पूर्वअर्थमन्त्री पौडेललाई आज विशेष अदालतमा उपस्थित गराइँदै काठमाडौँ उपत्यकाका विश्व सम्पदा क्षेत्रका गुठी जग्गा स्वामित्व विवाद समाधान गर्न महालेखापरीक्षकको निर्देशन काठमाडौँका ३ हजार ३०३ सार्वजनिक सवारीमा ड्यासक्यामेरा, सिसीक्यामेरा र जीपीएस जडान मानव अधिकारवादीको काम रोकिएकाले प्यालेस्टिनी बालबालिकाहरू दुव्र्यवहारको उच्च जोखिममा: संयुक्त राष्ट्रसङ्घ मनसुन सक्रिय, तर तराईमा तातो लहरको जोखिम अझै कायम रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्दसत्र आज २ बजेबाट, यस्तो छ कार्यतालिका सुविधाको मोहमा पलायन हुँदैछन् नेपाली चिकित्सक
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले बोलायो संसदीय दलको बैठक



अ+ अ-

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । 

विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको रणनीति बनाउन नेपाली कांग्रेसले मंगलवारको लागि संसदीय दलको बैठक बोलाएको हो । 

मंगलवार दिउँसो २ बजे संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बस्ने गरी बैठक बोलाइएको संसदीय दलको कार्यालयले जनाएको छ ।

संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन भदौ २३ गते अपरान्ह ४ बजेका लागि बोलाइएको छ । संसद अधिवेशन बैठक बस्नुभन्दा एक दिन अगाडि कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो ।