• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

उपसभामुख भुसालको आज शपथ



काठमाडौँ । उपसभामुख पुष्पा भूसाल गौतमले आइतबार शपथ लिँदै हुनुहुन्छ । उहाँले अपराह्न ४ बजे शपथ लिनुहुने बताइएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालय शीतल निवामा हुने कार्यक्रममा भुसाललाई पद तथा गोपनीयताको शपथ गराउनु हुनेछ ।

शुक्रबार भुसाल उपसभामुखमा निर्वाचित हुनुभएको थियो ।