१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पछिल्लो २४ घण्टामा थप २६० जनामा कोरोना संक्रमण पुष्टि



अ+ अ-

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभर पछिल्लो २४ घण्टामा ३ हजार ८४४ जनाको कोरोना नमुना परिक्षण गरिएको थियो ।

त्यसक्रमध्ये २६० जनामा संक्रमण पुष्टि भएको हो । यससँगै कुल सक्रिय संक्रमितको संख्या ११७१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।