१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसमा नेताहरूको मर्यादाक्रम प्रस्ताव (सूचीसहित)



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसमा नेताहरूको मर्यादाक्रम प्रस्ताव गरिएको छ । पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा मयार्दाक्रम निर्धारणका लागि मस्यौदा प्रतिवेदन प्रस्तुत गरिएको हो ।

उक्त प्रतिवेदनमाथि छलफल भएर केन्द्रीय समितिले पारित गर्ने कांग्रेसको तयारी छ ।

प्रस्तावित मस्यौदाअनुसार पार्टीका केन्द्रीय सभापति पहिलो नम्बरमा रहनेछन् । पार्टी सदस्यको मर्यादाक्रम अन्तिम अर्थात् १२१ नम्बरमा प्रस्ताव गरिएको छ ।

प्रस्तावित मर्यादाक्रम यसप्रकार छः