५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपामा भट्टराई पक्षको भेला सुरु



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्षद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले बेग्ला बेग्लै बैठक बोलाएका छन् । दुवै पक्षले बैठक बोलाएपछि पार्टी विभाजनको प्रक्रिया पनि सुरु भएको छ ।

काठमाडौँको जडीबुटीस्थित एक ब्याङ्क्वेटमा बाबुराम भट्टराईले आज केन्द्रीय समितिको विस्तारित बैठक बोलाएका छन् । बैठकमा ६५ भन्दा बढी केन्द्रीय सदस्यको उपस्थिति रहेको बताइएको छ ।

मन्त्रिमण्डल हेरफेरमा बाहिरिएका पूर्वमन्त्री महिन्द्रराय यादव पनि बाबुरामले बोलाएको बैठकमा उपस्थित भएका छन् ।