२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिभिल अस्पताल र तिलगंगा आँखा प्रतिष्ठान बीच सम्झौता



अ+ अ-

काठमाडौं । निजामती कर्मचारी अस्पताल (सिभिल)को आँखा विभागको सुदृढीकरण गर्न तिलगंगा आँखा प्रतिष्ठान संग सम्झौता भएको छ ।

सम्झौता अनुसार प्रतिष्ठानले निजामती कर्मचारी अस्पतालमा भएको आँखा विभागको सुदृढीकरण गर्न आवश्यक पर्ने तालिम,अनुसन्धान कार्य साथै प्राविधिक सहयोग प्रदान गर्ने साथै अस्पताल र प्रतिष्ठान बिच उपचार सेवामा बिरामीको सहजीकरणको लागि रिफर गर्ने उल्लेख छ ।

सम्झौता पत्रमा निजामती कर्मचारी अस्पतालको तर्फबाट कार्यकारी निर्देशक प्रा। डा. विधान निधि पौडेल र तिलगंगा आँखा प्रतिष्ठानको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरुङ्गले हस्ताक्षर गनुभएको थियो ।