२० मंसिर २०८२, शनिबार
,
Latest
अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ प्रतिनिधिमण्डलको भ्रमणः सरकारलाई योगेशको चार प्रश्न



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले सरकारलाई चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओ र प्रधानमन्त्री शेर बहादुर देउवाको भेटपछि सरकारलाई प्रश्न गरेका छन् ।

नेता भट्टराईले भेटमा प्रधानमन्त्री देउवाले चिनबाट ऋण नलिने, अनुदानमात्र लिने भनेको समाचार सार्वजनिक भएको बताउँदै उक्त भनाई सत्य हो भने सरकारले त्यसबारे स्पष्ट गर्नुपर्ने बताएका हुन् ।

‘के अब नेपालले कुनै पनि मुलुक र अन्तर्राष्ट्रिय वित्तिय निकायबाट ऋण नलिने नीती लिएको हो ? हो भने यो निती सरकारले हालै संसदमा पेश गरेको नीती तथा कार्यक्रममा किन नलेखेको ? यो नीती मन्त्रिपरिषदले पास गरेको हो भने आजसम्म किन सार्वजनिक जानकारी गराइएन ?’ उनले प्रश्न गरेका छन् ।

नेपालले कुनै पनि शक्ति राष्ट्रको छाता नओड्ने र भूराजनीतिक द्वन्द्वबाट टाढै रही त्यसैमा नेपालीको स्वतन्त्र अस्तित्व रहने उनको भनाई छ ।

उनले लेखेका छन् –