५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेमा अपानी ४ जारीः गठबन्धनका विरुद्ध सर्वाधिक लोकप्रिय एमाले नै रहेको दाबी



अ+ अ-

काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा गठबन्धनका विरुद्ध एमाले लोकप्रिय पार्टी भएको जनाएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तरपार्टी निर्देशनमा सो कुरा उल्लेख गरिएको हो ।

‘हाम्रो पार्टी विरुद्धको चौतर्फी घेराबन्दी, सत्तापक्षीय पाँच दलको गठबन्धनमात्रै होइन, कतिपय ठाउँमा खडा गरिएको कथित महागठबन्धन अर्थात हाम्राविरुद्ध भएभरका सबै दलहरु एक ठाउँमा उभिएको परिस्थिति, राज्यसत्ताको चरम दुरुपयोग, अदृश्य स्रोतबाट बगाइएको रकमको खोलो र पार्टीविरुद्ध चलाइएको गलत र भ्रामक सूचनाको बाढीका बीचमा पनि एमाले मुलुकको सर्वाधिक लोकप्रिय र जनाधारयुक्त पार्टीका रुपमा स्थापित हुनु हाम्रो महत्वपूर्ण सफलता हो,’ अपानिमा भनिएको छ ।

अपानिको पूर्णपाठः

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2022/07/10th-Congress-Apani-4-Final.pdf”]