२५ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा बाढीले निम्त्याएको सङ्कट र व्यवस्थापनका प्रयास जलवायु परिवर्तनको असमान भार नेपालले थेग्न सक्दैनः सभामुख अर्याल राप्ती नदीमा निर्माणाधीन पुल विस्तार गर्न स्थानीयको माग दुई वटा संशोधन विधेयक प्रतिनिधि सभामा पेश सशस्त्र प्रहरीद्वारा बाढी प्रभावित क्षेत्रका तीन हजार ६०० बढीको स्वास्थ्य उपचार शिक्षक सेवा आयोगमा नयाँ पदाधिकारी नियुक्त दुई सहसचिव सचिवमा बढुवा, कुँवर र खत्रीलाई नयाँ जिम्मेवारी प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने सरकारको आकलन राष्ट्रियसभाले कानुन बनाउन सहयोग गरेन भनी बोलेकी छैनः कानुनमन्त्री गौतम
तपाईं के खोज्दै हुनुहुन्छ ?

जन्मकैदका दोषी यादवलाई सार्वजनिक गरियो



अ+ अ-

सप्तरी । कर्तव्य ज्यान मुद्दामा फरार जन्मकैदका दोषी दानालाल यादव सार्वजनिक गरिएको छ। सप्तरीको बोदे बरसाइन नगरपालिका–७ मानराजा बगबिरा टोलका यादवलाई जन्मकैद सजाय दिइएको थियो ।

हत्याका आरोपमा सप्तरी जिल्ला अदालतका तत्कालीन न्यायाधीश शङ्करबहादुर राईको इजलाशले उनलाई जन्मकैद सजायको फैसला गरेको थियो । विसं २०७३ वैशाख २२ गते फैसला सुनाइएको थियो ।