१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्वस्थ भएका कर्णाली प्रदेशका अर्थमन्त्री विष्टलाई उपचारका लागि काठमाडौँ ल्याइयो



अ+ अ-

काठमाडौँ । कर्णाली प्रदेशका आर्थिक मामिलामन्त्री विन्दमान विष्ट अस्वस्थ भएपछि आज बिहान उपचारका लागि काठमाडौँको मेडिसिटी अस्पताल ल्याइएको छ ।

उनलाई फोक्सो र घाँटीमा समस्या भएको बताइएको छ । बजेट निर्माणको समयदेखि नै अस्वस्थ रहेका मन्त्री विष्टलाई समस्या बढेसँगै दुई दिनअघि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो ।

चिकित्सकको सल्लाहमा हवाईजहाजबाट आज बिहान उनलाई उपचारका लागि काठमाडौँ ल्याइएको हो ।