२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री शाक्यद्वारा मन्त्रिपरिषद् विस्तार



अ+ अ-

हेटौंडा । बागमती प्रदेशकी मुख्मन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गरेकी छन् ।

मुख्यमन्त्री शाक्यले सात मन्त्री र चार राज्यमन्त्री नियुक्त गरेकी हुन्।

केशव खड्कालाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ भने डा. अजय क्रान्ति शाक्य. आन्तरिक मामिला तथा कानून मन्त्री बनेका छन् ।