२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोमबार विष्णुमतिमा आएको बाढीले सडकको अवस्था यस्तो बनायो



अ+ अ-

काठमाडौं । सोमबार काठमाडौंमा वर्षकै सबैभन्दा बढी वर्षा भयो । जसबाट थुप्रै घरहरु डुबानमा परे भने जनवीवन अस्तव्यस्त बनायो । त्यसबेला विष्णुमतिमा आएको बाढीले सडक छेउछाउमा हिलाम्मे बनाएको छ । 

तस्बिरः न्हुन्छेमान डंगोल