२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वागमतीका नवनियुक्त मन्त्रीद्वारा सपथग्रहण



अ+ अ-

काठमाडौं । वागमतीका नवनियुक्त मन्त्रीले सपथग्रहण गरेका छन्। 

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज (बुधबार) ७ मन्त्री र ४ राज्यमन्त्री थपेर मन्त्रिमण्डल विस्तार गरेकी हुन् । 

प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ मन्त्रीहरूलाई पद तथा गोपनीयताको सपथ गराएका हुन् । 

अब वागमतीमा शाक्य नेतृत्वको १२ सदस्यीय सरकार बनेको छ ।

यो पनिः मुख्यमन्त्री शाक्यद्वारा मन्त्रिपरिषद् विस्तार