१२ असार २०८३, शुक्रबार
,
Latest
मधेस प्रदेशमा विनियोजन विधेययक माथिको छलफल असार १७ देखि गुटबन्दी गर्नेहरूलाई कारबाही गर्न मनिष झाको माग यातनापीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आग्रह मन्त्रिपरिषद् बैठक सुरु बसाइँसराइले रित्तिँदै गाउँ, गोरुको ठाउँमा किसानलाई कृषि औजार पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सद्वारा विश्वकप उपहार योजना घोषणा रास्वपामा पदाधिकारी चयनका लागि मतदान सुरु ब्रिटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस पार्टनर समिट सम्पन्न, उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित रास्वपा महामन्त्रीका आकांक्षी कार्की भन्छन्: लोकतन्त्र कोठाभित्र हुने सहमतिले नभई प्रतिनिधिहरूको स्वतन्त्र मतबाट सुरक्षित र…
तपाईं के खोज्दै हुनुहुन्छ ?

मदन भण्डारी फाउण्डेशनको अध्यक्षमा पुन : उषाकिरण



अ+ अ-

काठमाडौं । मदन भण्डारी फाउण्डेसनको तेस्रो राष्ट्रिय सम्मेलनले पुनः उषाकिरण भण्डारीको नेतृत्वमा ४५ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ ।

समितिको सचिवमा पेम्बा लामा, कोषाध्यक्षमा चिन्तामणि भट्टराई र सदस्यहरुमा भेषराज अधिकारी, प्रेम सागर, शङ्कर भण्डारी, महेन्द्रबहादुर पाण्डे, सुशील प्याकुरेल, डा विमला राई पौडेल, डेगेन्द्र पाण्डे, टीका ढकाल, कृष्ण भण्डारी, रामशरण प्याकुरेल, घनश्याम कोइराला, मिलन धरेल, अमरध्वज लामा, डा कुन्दन अर्याल, डा कैलाश भण्डारी, डा कालूसिंह खत्री र मिना भण्डारी चयन हुनुभएको छ ।   

यसैगरी सदस्यहरुमा प्रदेश नं. १ बाट गोपाल गुरागाईं, खेमराज पोखरेल, मन्जु चौधरी, किशोरचन्द्र दुलाल, मधेस प्रदेशबाट राजमहमद राज, बिना साह, सरोज यादव, बागमती प्रदेशबाट शिवकुमारी गोतामे, सरिता नेउपाने, खेम लोहनी, बालकृष्ण शिवाकोटी, गोपाल श्रेष्ठ, दिपक सुवेदी, रामशरण ढुङ्गाना, गण्डकी प्रदेशबाट दामोदर वैरागी, डा निर्मल विश्वकर्मा, लुम्बिनी प्रदेशबाट बलबहादुर आचार्य, रामबहादुर राउत, मिना बुढा, कर्णाली प्रदेशबाट टीका विस्ट, प्रा डा. नन्दबहादुर सिंह, सुदूरपश्चिम प्रदेशबाट हरदेव जोशी र सरस्वती नेपाली चयन हुनुभएको छ । सम्मेलनको नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सनिबार उद्घाटन गर्नुभएको थियो ।