१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप लिग–२ः यस्तो छ नेपालको तयारी (फोटोफिचर)



अ+ अ-

काठमाडौं । विश्वकप लिग–२ क्रिकेटअन्तर्गत आफ्नो पाँचौं त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखला नेपालले स्कटल्यान्डमा सोमबार नामिबियासँग खेल्दैछ ।

विश्वकप लिग–२ मा नेपालले स्कटल्यान्ड र नामिबिया दुवैसँग पहिलोपटक खेल्न लागेको हो ।

तालिकामा स्कटल्यान्ड २० खेलबाट २८ अंक जोडेर सात टोलीमध्ये दोस्रो स्थानमा द्ध । सबै खेल खेलिसकेको ओमानको ३६ खेलबाट ४४ अंक छ । यस्तै, नेपाल १६ खेलबाट १५ अंकसहित पाँचौं स्थानमा छ भने १४ खेलबाट १४ अंक जोडेको नामिबिया छैटौं स्थानमा छ ।

स्कटल्यान्डमा रहेको टोलीले अभ्यास थालिसकेको छ । नेपाली टोलीको अभ्यास हेरौं तस्बिरमाः

सबै तस्बिर क्यान