२५ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा बाढीले निम्त्याएको सङ्कट र व्यवस्थापनका प्रयास जलवायु परिवर्तनको असमान भार नेपालले थेग्न सक्दैनः सभामुख अर्याल राप्ती नदीमा निर्माणाधीन पुल विस्तार गर्न स्थानीयको माग दुई वटा संशोधन विधेयक प्रतिनिधि सभामा पेश सशस्त्र प्रहरीद्वारा बाढी प्रभावित क्षेत्रका तीन हजार ६०० बढीको स्वास्थ्य उपचार शिक्षक सेवा आयोगमा नयाँ पदाधिकारी नियुक्त दुई सहसचिव सचिवमा बढुवा, कुँवर र खत्रीलाई नयाँ जिम्मेवारी प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने सरकारको आकलन राष्ट्रियसभाले कानुन बनाउन सहयोग गरेन भनी बोलेकी छैनः कानुनमन्त्री गौतम
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको अवरोधबीच गृहमन्त्रीले प्रस्तुत गरे राजनीतिक दल सम्बन्धी अध्यादेश



अ+ अ-

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले एमाले सांसद्हरुको अवरोधकाबीच राजनीतिक दल सम्बन्धी अध्यादेश पेश गरेका छन्।

बुधबार प्रतिनिधिसभाको तेस्रो बैठक सुरु भएलगत्तै सभामुख अग्निप्रसाद सापकोटाले अध्यादेश पेश गर्न अनुमति दिएपछि गृहमन्त्री खाँणले अध्यादेश पेश गरेका हुन् । 

यस्तै प्रतिनिधिसभाको बैठक २५ गते (शुक्रबार)सम्मका लागि स्थगित भएको छ ।