२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुढीगंगा अपडेटः मेयर र उपमेयर दुवैमा एमालेका उम्मेदवार भारी मतले अगाडि



अ+ अ-

काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकामा नेकपा एमालेका मेयर र उपमेयरका उम्मेदवारले आफ्नो मतान्तर फराकिलो बनाउँदै लगेका छन् ।

पछिल्लो अपडेटअनुसार ३६४८ मत गणना हुँदा एमालेका मेयर उम्मेदवार रामबहादुर बानियाँले २१९६ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रंगबहादुर खातीले १२३९ मत ल्याएका छन् ।

यसैगरी उपप्रमुखमा एमालेकी मायाँ कुमारी खड्का (कुवँर)ले २१७२ मत ल्याउँदा कांग्रेसकी रिता शाहीले १२६२ मत ल्याएकी छन् ।

बुढीगंगाको वडा नम्बर १, ९ र १० को वडा अध्यक्ष एमालेले जितिसकेको छ । यहाँ १० वडा छन् । मतगणना जारी छ ।