२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुरानो बानेश्वरस्थित आँखा अस्पताल भवन नजिक भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि



अ+ अ-

काठमाडौं । काठमाडौंको पुरानो बानेश्वरस्थित एक आँखा अस्पताल भवन नजिकै भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ ।

बिहीबार बिहान करिब ११ बजे एक आँखा अस्पताल भवन नजिकै शंकास्पद वस्तु राखिएको महानगरीय प्रहरीले खबर पाएपछि डिस्पोजलको टोली पनि घटनास्थलमा पुगेको थियो । तर पछि हेर्दा बम नभएको भेट्टाईएको प्रहरीले जानकारी दिएको हो । 

प्रहरीका अनुसार एउटा थोत्रो मोवाइलमा तार जोडेर टाइमरजस्तो देखाइएको भएपनि त्यो नक्कली बम भएको र डिस्पोज भैसकेको छ ।