२५ भाद्र २०८३, बिहीबार
,
Latest
कानूनमन्त्री गौतमले राष्ट्रिय सभामा माफी मागिन् मन्त्रिपरिषद् बैठक जारी, बाढी प्रभावित क्षेत्रबारे छलफल हुँदै सरकारको केन्द्र सिंहदरबारबाट बाहिर सरेर ‘ज्वागल’ पुग्यो: अमरेश कुमार सिंह राष्ट्रिय सभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक सर्वसम्मतिले पारित झाँक्रीद्वारा सरकारलाई दलगत दृष्टिकोण त्यागेर विपद्मा समन्वय गर्न आग्रह कोइम्ब्रामा बाढी–पहिरोमा ज्यान गुमाएकाको सम्झनामा श्रद्धाञ्जली सभा विपत्तिमा राजनीति होइन, उद्धार र नागरिकको जीवन रक्षा प्राथमिकतामा हुनुपर्छ : खुश्वु ओली हङकङमा ११औँ बीआरआई शिखर सम्मेलन सुरु, ७० देशका ६ हजारभन्दा बढी सहभागी गणेश पराजुली उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बन्दै सरकारसँग पाँच वर्षे कार्यक्रम र राज्य सञ्चालनको स्पष्ट दृष्टिकोण छैन : सांसद बिष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानसेनापति प्रभुराम शर्माद्वारा पदभार ग्रहण



अ+ अ-

काठमाडौं। प्रधानसेनापति प्रभुराम शर्माद्वारा ४४ औं प्रधान सेनापतिका रूपमा नेपाली सेनाको नेतृत्व सम्हाल्नु भएको छ ।

राष्ट्रपति भवन शितल निवासमा  आयोजित एक समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी बाट दर्ज्यानी चिह्न प्राप्त गरपछि सैनिक मुख्यालयमा पदभार ग्रहण गर्नुभएको हो । यस अघिका प्रधानसेनापति पूर्णचन्द्र थापाको तीन वर्षे पदावधि २४ भदौमा सकिएपछि शर्माले प्रधानसेनापतिको जिम्मेबारी पाउनु भएको हो ।  

शर्मालाई राष्ट्रपति भण्डारीले ११ भदौमा प्रधानसेनापतिमा नियुक्त गर्नुभएको थियो ।