१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा बैठक २ बजेसम्मका लागि स्थगित



प्रतिनिधिसभा बैठक
अ+ अ-

काठमाडौं । संघिय संसद अन्तर्गतको प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित भएको छ ।

तिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित भएको हो । ११ बजेका लागि बोलाइएकोमा १ बजेसम्म पनि बस्ने अवस्था नभएपछि सूचना टाँसेर २ बजेसम्मका लागि स्थगित गरिएको संसद सचिवालयले जनाएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले बैठकमा आफ्ना धारणा राख्न खोजेपछि प्रमुख विपक्षी नेकपा एमालेले अवरुद्ध गर्ने भनेको थियो । सोही कारण बैठक समयमा बस्न नसकेको हो ।