५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज संसद्मा अर्थमन्त्रीले जवाफ दिने, बोल्नै नदिने तयारीमा एमाले



फाईल फोटो
अ+ अ-

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माण प्रक्रियामा अनधिकृत व्यक्तिको संलग्नताबारे उठेका प्रश्नको प्रतिनिधिसभाको बैठकमा दिनुहुने भएको छ ।

तर अर्थमन्त्री शर्माको राजीनामा माग्दै आएको प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले उहाँलाई संसद्मा बोल्ने नदिने तयारी गरेको छ ।

एमालेले अर्थमन्त्री र अर्थ मन्त्रालयसँग सम्बन्धित विषयमा प्रधानमन्त्रीको जवाफ र संसदीय छानबिन समिति बनाउन माग गरेको भन्दै अर्थमन्त्रीको जवाफको कुनै औचित्य नहुने बताएको छ ।