• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo
Latest
★   वर्षाले डढेलो निभाउने आशा ★   विद्युतीय चुरोटमा प्रतिबन्ध लगाउने तयारीमा सरकार ★   त्रिवि पत्रकारिता विभागको प्रमुखमा प्रा पोखरेल ★   गोरखामा रोट महोत्सव हुने ★   वर्षाले केही घट्यो वायु प्रदूषण ★   हल्का वर्षा पछि कस्तो छ वायु प्रदूषणको अबस्था ★   काँग्रेस गृहमन्त्रीलाई संसदमा बोल्न दिनुपर्छ भन्ने ठाउँमा आएको छः सन्तोष परियार ★   काँग्रेस जिम्मेवार प्रतिपक्ष बनोस्, म माथि संसदीय समिति बनाउनुपर्ने स्पष्ट आधार छैनः गृहमन्त्री ★   काँग्रेसको व्यक्ति लक्षित संसदीय समितिको माग सम्भव छैन: एमाले ★   गृहमन्त्रीमाथि संसदीय छानबिन समिति बनाउने काँग्रेसको अडान कायमै

अर्थसचिव मरासिनी लामो बिदामा, अर्थमन्त्रीमा शर्मा रहदा सम्म मन्त्रालय नर्फकने



काठमाडौं । अर्थसचिव मधु मरासिनी आज बिदामा बस्नु भएको छ । बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिको प्रवेश भएको र करको दर परिपरिवर्तन गरेको आरोप माथी छाननिबको माग उठिरहेको बेला सचिव मरासिनी लामो बिदामा बस्नु भएको हो ।

बुधबार बिहान मरासिनीले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र मुख्यसचिव शंकरदास वैरागीलाई भेटेर बिदामा बस्ने जानकारी दिएको स्रोतले जनायो ।

जनार्दन शर्मा मन्त्री रहुन्जेल आफू मन्त्रालय नफर्किने पनि मरासिनीले आफू निकट व्यक्तिहरुलाई जानकारी गराउनु भएको स्रोतले जानकारी दियो ।