• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo
अर्थसचिव मरासिनी लामो बिदामा, अर्थमन्त्रीमा शर्मा रहदा सम्म मन्त्रालय नर्फकने

काठमाडौं । अर्थसचिव मधु मरासिनी आज बिदामा बस्नु भएको छ । बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिको प्रवेश भएको र करको दर परिपरिवर्तन गरेको आरोप माथी छाननिबको माग उठिरहेको बेला सचिव मरासिनी लामो बिदामा बस्नु भएको हो । बुधबार बिहान मरासिनीले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र मुख्यसचिव शंकरदास वैरागीलाई