५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुरमा बस र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु



सांकेतिक तस्बिर
अ+ अ-

काठमाडौं । भक्तपुरको गठ्ठाघरमा सवारी दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ ।

दुर्घटनामा रामेछाप घर भई हाल जडीबुटीस्थित बर्गर हाउसमा काम गर्ने २४ वर्षीया रेजिना तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

भक्तपुरबाट काठमाडौंतर्फ आउँदै गरेको बा ४ ख २२१२ नम्बरको बस र सोही दिशातर्फ आउँदै गरेको बा ७८ प १०८३ नम्बरको स्कुटी एक आपसमा ठक्किदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

सवारी चालक र बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।