• १ श्रावण २०८१, मंगलवार
  •      Tue Jul 16 2024
  •   Unicode
Logo
Latest
★   कोलम्बिया फुटबल महासंघका अध्यक्ष र उनका छोरासहित २७ जना पक्राउ ★   ब्रह्माण्डमा एलियनहरू कहाँ छन् ? ★   मुस्ताङका छ स्थानमा पर्यटन पूर्वाधार निर्माण ★   कश्मीरमा झडप हुँदा पाँच भारतीय सुरक्षाकर्मीको मृत्यु ★   यस टापुमा १.६० लाख मानिसलाई जिउँदै जलाइएको थियो ! ★   पहिरोमा परी दुईजनाको मृत्यु, एक गम्भीर घाइते ★   उपप्रधानमन्त्री सिंहसँग भारतीय राजदूतको शिष्टाचार भेट ★   आव २०८०/८१ समीक्षा: आय ७४ र व्यय ८० प्रतिशत ★   सिमलताल दुर्घटना: भारतीय सीमावर्ती जिल्लामा समन्वय ★   एउटा पार्टीले एक्लै बहुमत पाउन सक्ने गरी समानुपातिकको संख्या घटाएर निर्वाचन प्रणाली बदल्नुपर्छ: मिनेन्द्र रिजाल

बल्खुमा भ्यानको ठक्करबाट बालकको मृत्यु



काठमाडौं । काठमाडौंको बल्खुमा भ्यानले ठक्कर दिँदा बालकको मृत्यु भएको छ । बा १३ च ६४१९ नम्बरको भ्यानले पैदल हिँडिरहेका आमा छोरालाई ठक्कर दिँदा छोराको मृत्यु भएको हो ।

भ्यानको ठक्करबाट गम्भीर घाइते भएका बालकको उपचारको क्रममा बल्खु स्थित बयोधा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते आमाको सोही अस्पतालमा उपचार भइरहेको छ । उनिहरु भारतिय नागरिक रहेको खुलासा भएको छ ।

चालक सहित सवारी साधनलाई प्रहरी वृत्त कालीमाटीले नियन्त्रणमा लिएको छ ।