२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली कांग्रेसको महाधिबेशन प्रतिनिधिमा सिलवाल



अ+ अ-

काठमाडौं । नेपाल बिधार्थी संघका पूर्व केन्द्रिय सदस्य एबम लमजुङ कांग्रेसका युबा नेता राजन सिलवाल  कांग्रेसको महाधिबेशन प्रतिनिधि उम्मेदवार बन्ने भएका छन । लामजुङको बेसिशहर नगरपालिका वडा नम्बर ११  सर्बसम्मत क्षेत्रीय प्रतिनिधी निर्बाचित भएसगै सिलवाल महाधिबेशन प्रतिनिधी उम्मेद्वार बन्ने भएका हुन ।

२०६२ सालमा नेपाल बिधार्थी संघ निम्स कलेजको इकाइ अध्यक्ष हुँदै सक्रीय राजनितिमा प्रबेश गरेका सिलवाल लामो समय सक्रीय बिधार्थी राजनितिमा रहदै नेपाल नेपाल बिधार्थी संघको केन्द्रिय समितिमा रहेर काम गरी सकेका छन ।

हाल नेपाली कांग्रेसको स्वास्थ्य बिभागको बिज्ञ सदस्य समेत रहेका छन भने  जन स्वास्थ्य संघमा नेपालि कांग्रेस निकट पेशागत समुहबाट केन्द्रिय सदस्य समेत निर्बाचित भएका थिए । युबा नेता सिलवालाले पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठनबाट जनस्वास्थ्यमा एमपिएच गरेका छन भने त्रिभुवन बिश्वबिधालयबाट एमए पुरा गरेर हाल बिधाबारिधी गर्दैछन ।