१७ असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको नारावाजीबीच संसदको कारवाही अघि बढ्यो



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेले प्रतिनिधिसभाको शुक्रबारको बैठक पनि अवरोध गरेको छ । 

सभामुखले निष्पक्षता देखाउन नसकेको र पार्टीले निष्कासन गरेका १४ सांसदलाई पदमुक्त नगरेको भन्दै एमाले सांसदहरु नारावाजीमा उत्रिएका हुन् । 

एमालेको नारावाजीकै बीच सभामुख अग्नि सापकोटाले संसदको कारवाही अघि बढाएका छन् । सभामुख सापकोटाले आफू बसेको ठाउँबाट प्रस्ताव पेस गर्न भनेका छन् ।