१७ असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको नाराबाजीकै बीच संसदमा बजेटसम्बन्धी अध्यादेश पेश



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोध र नाराबाजीका बीच अर्थमन्त्री जनार्दन शर्माले बजेट सम्बन्धी अध्यादेश संसद बैठकमा पेश गरेका छन् । 

सभामुख अगनी सापकोटाले निर्णयार्थ पेश गरेको बजेट सम्बन्धी अध्यादेश सदनबाट स्वीकृत भएको समेत घोषणा गरे ।