१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवा : मुलुक समृद्ध बनाउने अभियानमा छौँ



फाइल फोटो
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले समृद्ध मुलुकको अभियानमा रहेको बताउनुभएको छ । ६४औँ संसद् दिवसको अवसरमा संसद् भवनमा आयोजित समारोहमा उहाँले संघीय लोकतान्त्रिक गणतान्त्रिक मुलुकलाई समृद्ध बनाउने अभियानमा सबैको दायित्व रहेको बताउनुभयो ।

जननिर्वाचित शासन व्यवस्थामा संसदीय व्यवस्था सबैभन्दा महत्वपूर्ण भएको उहाँको भनाइ थियो । विसं २०१६ असार १६ गते नेपालमा सबैभन्दा पहिले संसद् बैठक बसेको थियो । सो दिनलाई स्मरण गर्दै हरेक असार १६ लाई संसद् दिवसका रुपमा मनाइन्छ ।