८ भाद्र २०८३, सोमबार
,
Latest
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै स्वर्णिम जयन्ती मनाउँदै आजदेखि भृकुटीमण्डपमा सुरु हुँदैछ ‘नाडा अटाे साे २०२६’, यस्ताे छ मेलाकाे इतिहास ‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’ लुम्बिनीमा मन्त्रिपरिषद् पुनःगठनको सिफारिस सङ्घीयता सफल बनाउन प्रदेश र स्थानीय तहबीचको सहकार्यमा जोड गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, सत्र जना घाइते युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द बागमती प्रदेशसभा बैठक भोलि चालिस दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानिसको मृत्युपछि शरिरमा हुने अचम्म लाग्दा ६ परिवर्तन



अ+ अ-

काठमाडौं । मान्छेको जन्मसँगै मृत्यु पनि जोडिएको हुन्छ । मानिस ज्यूदो हुदाँ गर्ने उसका हरेक क्रियाकलाप मृत्युपछि सून्य बन्छ । मानिस मरिसुकेपछि के हुन्छ  ?  पुर्नजन्म हुन्छ कि हुदैन रु यस्ता विषयमा निकै चर्चा सुनिन्छ । त्यसैले पनि मान्छेको मृत्युपछि शरीर तथा उसको आत्माले के गर्छ भन्ने कुरा भने अझै रहस्यमयी छ ।

यसमा विज्ञानले समेत कुनै प्रमाण भेट्न सकेको छैन। केही संकेत भने विज्ञानले पनि मान्दछ। मृत्युपछि शरिरमा आउने परिवर्तन भने विज्ञानले तर्क गर्छ सक्छ। मान्छेको शरीरभित्र के हुन्छ रु मेडिकल रिपोर्ट अनुसार मान्छेको मृत्युपश्चात शरिरमा यस्ता ७ वटा बदलावहरु आउछन् ।

१) मृत्युपछि शरिरभित्र सडेका भागहरुबाट बनेकोे ग्यास आखाबाट बाहिर निस्कन्छ । त्यसैलाई हाम्रो चलन चल्तीको भाषामा मृतआत्मा आखांबाट बाहिर निस्केको भन्ने विश्वास गरिन्छ ।

२) पोष्टमार्टमको समयमा मृतशरीरबाट आवाज निस्किन्छ । यसबाहेक शरिरभित्र रहेका ब्याक्टेरियाले ग्यास बनाउंछन् र स्वासप्रश्वास क्षेत्रमा दबाव पर्न जान्छ । जसले गर्दा आवाज बाहिर निस्कन्छ ।

३) मृत शरिरबाट बच्चाको जन्म पनि हुन सक्छ । पश्चिममा यसलाई ‘कफिन बर्थ’ भनेर पनि चिनिन्छ । गर्भवती महिलाको मृत्यु भएमा यसरी बच्चा जन्मिने सम्भावना हुन्छ । मृत्यु पश्चात शरिरमा बन्ने ग्यासले बच्चालाई गर्भबाहिर धकेल्छ र बच्चा जन्मिन्छ । बच्चाको बाच्ने सम्भावना एकदम कम हुन्छ ।

४) मृत शरीरलाई खुला छोडिदियो भने त्यो यत्तिकै सुकेर जान्छ ।

५) मृत शरिरबाट छाला लगायतका अन्य नरम अंगहरु कुहिएर सकिन्छन्। हड्डी कुहिन लामो समय लाग्छ।

६) चिसो ठाउमा मृत शरिर लामो समयसम्म पनि जस्ता को त्यस्तै रहन्छ । चिसो ठाउमा व्याक्टेरियाको असर नपर्ने हुदा शरिर जस्ताको त्यस्तै हुन्छ ।

(एजेन्सी)