१३ भाद्र २०८३, शनिबार
,
Latest
सरकारद्वारा बाढी प्रभावित स्थानीय तहलाई पौने सात करोड निकासा विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट उद्धार गर्न सुरु भाद्र कृष्ण प्रतिपदा: गाईजात्रा पर्व मनाइँदै भोटेकोशी बाढी : शव व्यवस्थापन गर्न समस्या कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटारको औषधी गोदाममा लागेको आगो नियन्त्रणमा



अ+ अ-

काठमाडौं । काठमाडौंको बालुवाटारस्थित एक भवनमा लागेको आगो नियन्त्रणमा आएको छ । सुनौलो परिवार कार्यालयको भवनमा रहेको औषधी गोदाममा लागेको आगो नियन्त्रणमा आएको हो ।

विहान ७ बजेदेखि आगो लागेको थियो भने के कारणले आगो लाग्यो भन्ने खुल्न सकेको छैन । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमकलको सहायतामा आगो नियन्त्रणमा ल्याइएको थियो ।

आगो निभाउन नेपाल प्रहरीको वटर क्यानोन, तीन ओटा दमकल र दुई ओटा पानी ट्याङकर प्रयोग गरिएको थियो ।