२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आलेपछि झाँक्रीले पनि राजीनामा दिँदै



अ+ अ-

काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पनि पदबाट राजीनामा दिने भएकी छन् ।

उनले केही बेरमै पत्रकार सम्मेलन आयोजना गरि राजीनामाबारे जानकारी गराउन लागेकी हुन् ।

आजै पर्यटनमन्त्री प्रेम आलेले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा बुझाइसकेका छन् ।