१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिचन्द्र कलेजमा अनेरास्ववीयु र प्रहरीबीच झडप, तीन राउन्ड अश्रुग्याँस प्रहार



अ+ अ-

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध प्रदर्शनमा उत्रिएको नेकपा एमाले निकट अनेरास्ववियुका नेता कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।

सोमबार साँझ त्रिचन्द्र क्याम्पस अगाडि भएको प्रदर्शनका क्रममा प्रहरी र अखिलका कार्यकर्ताबीच झडप भएको हो । प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि दुई पक्षबीच झडपको रुप लिएको थियो ।

झडपमा क्रममा प्रहरीले तीन राउन्ड अश्रुग्याँस प्रहार गरेको थियो ।