२५ भाद्र २०८३, बिहीबार
,
Latest
काठमाडौँ उपत्यकामा नयाँ रुटसहीत रात्रि बसको सेवा विस्तार विपक्षी दलले भोटेकोशी बाढीबारे सरकारको ध्यानाकर्षण गराउने भोटेकोशी बाढीपीडितलाई मनोसामाजिक परामर्श दिन कांग्रेसले जनशक्ति तयार ग्यास अभावविरुद्ध सडकमा दाउरा बालेर विद्यार्थीको सांकेतिक प्रदर्शन- फोटो फिचर भोटेकोशी बाढीपछि वीरगन्ज नाकामा दैनिक ७० प्रतिशतले आयात बढ्यो १२ संघीय अस्पतालमा कम्तीमा ५० शव अट्ने शवगृह बनाउन नीतिगत निर्णय सङ्घीय अस्पतालमा शवगृह बनाइने उद्योगीलाई लाञ्छित गर्ने मन्त्री यादवको अभिव्यक्ति आपत्तिजनक : महासंघ प्रसारण लाइनको तार छुँदा घाइते भएकी रश्मी जैसीलाई विद्युत् प्राधिकरणले दियो १३ लाख ८१ हजार… एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई तेस्रो सफलता, कुशल मल्लले लिए विकेट



अ+ अ-

काठमाडौं । काठमाडौं । सोमबारबाट ओमानमा सुरू भएको आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । 

ओमानस्थित अल अमारत क्रिकेट मैदानमा नेपाललाई तेस्रो सफलता मिलेको छ । कुशल मल्लले नेपालका लागि तेस्रो विकेट लिएका छन् । उनले निसार्ग पटेलको विकेट लिएका हुन् । 

निसार्ग पटेलले ३९ बलमा २१ रन बनाउँदै पेभिलियन फर्किए । यसअघि विक्रम शोव र सन्दीप लामिछानेले पनि नेपाललाई सफलता दिलाएका छन् । 

यो समाचार तयार पार्दासम्म २४.४ ओभरमा अमेरिकाले तीन विकेटको क्षतिमा १०५ रन जोडेको छ ।