५ पुष २०८२, शनिबार
,
Latest
बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धनको सहमतिलाई निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्ने



अ+ अ-

काठमाडौँ । अमेरिकी सहायता परियोजना एमसीसी संसद्बाट अनुमोनद गर्ने सम्बन्धमा सत्ता साझेदार दलहरुबीच भएको सहमतिका विषयमा निर्णय गर्न प्रतिनिधिसभा बैठक बस्नुअघि मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । 

मन्त्रिपरिषद् बैठक दिउँसो ३ बजे बस्ने भनिएको छ तर कहाँ बस्ने भन्नेबारे स्थान तय गरिएको छैन । 

आज बिहान सत्ता साझेदार दलहरुबीच एमसीसी सम्झौतालाई व्याख्यात्मक टिप्पणीसहित अनुमोदन गर्ने निर्णय भएको थियो । मन्त्रिपरिषद्को बैठकले व्याख्यात्मक टिप्पणीलाई मन्त्रिपरिषद्बाट पारित गर्ने बताइएको छ ।