२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेरबहादुर तामाङ– गाँजाबाट औषधि बन्न सक्छ, व्यवस्थित बनाऔँ



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का सांसद शेरबहादुर तामाङले गाँजाको उत्पादनलाई व्यवस्थित बनाउनुपर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा उहाँले प्रतिबन्धित गाँजाको औषधिय गुणलाई व्यवस्थित बनाउनुपर्ने माग गर्नुभयो । उहाँका अनुसार गाँजामा सीबीडी र सीबीडीबाट बन्ने औषधिले क्यान्सर, एड्सजस्ता प्राण घातक रोग निको पार्न सक्ने औषधीय गुण रहेको बताउनुभयो ।

उहाँका अनुसार यसको खेतीबाट नेपालको पूर्वाधार विकास र मुलुकको १६ खर्ब ऋण एकाध वर्षमै तिर्न सकिन्छ । नेपालमा अहिले गाँजालाई वैधानिकता दिनुपर्ने माग उठिरहेको छ ।