१० असार २०८३, बुधबार
,
Latest
रास्वपा महाधिवेशन प्रतिनिधिको आरोप–स्वर्णिम वाग्लेको अर्थ–राजनीतिक प्रश्ताव संघीय शासन प्रणालीमाथि आक्रमण गर्नेगरी आयो, पर्याप्त छलफल… रास्वापाको महाधिवेशन निर्वाचन तालिका संशोधन ड्युटीका बेला सेवाग्राहीसँग हात नमिलाउन ट्राफिक प्रहरीलाई निर्देशन ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य निर्वाचनको मतदान साँझ ७:३० बजेबाट सुरु हुने ललितपुरमा ४३ राहदानी घरमै वितरण विराटनगर महानगरपालिकाको बजेट तीन अर्ब ५६ करोड लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन विद्यालयमा स्थानीय दिवा खानाको मात्रा बढाउन साझेदारी घोषणा देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने एकीकृत समाजवादीको निर्णय



अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले पनि एमसीसी सम्झौतालाई अनुमोदन गर्ने निर्णय गरेको छ । सो पार्टीको भर्खरै बसेको स्थायी कमिटीको बैठकले सत्ता साझेदार दलहरुले व्याख्यात्मक टिप्पणीसहित एमसीसीलाई अनुमोदन गर्ने गरेको सहमतिको पक्षमा उभिने निर्णय गरेको हो ।

आज बिहान सत्ता साझेदार दलहरुको बैठकमा व्याख्यात्मक टिप्पणीसहित एमसीसी सम्झौता अनुमोदन गर्ने सहमति भएको थियो ।