१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने एकीकृत समाजवादीको निर्णय



अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले पनि एमसीसी सम्झौतालाई अनुमोदन गर्ने निर्णय गरेको छ । सो पार्टीको भर्खरै बसेको स्थायी कमिटीको बैठकले सत्ता साझेदार दलहरुले व्याख्यात्मक टिप्पणीसहित एमसीसीलाई अनुमोदन गर्ने गरेको सहमतिको पक्षमा उभिने निर्णय गरेको हो ।

आज बिहान सत्ता साझेदार दलहरुको बैठकमा व्याख्यात्मक टिप्पणीसहित एमसीसी सम्झौता अनुमोदन गर्ने सहमति भएको थियो ।