२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जाजरकोटमा जिप दुर्घटना: ३ को मृत्यु, ११ घाइते



फाईल फोटो
अ+ अ-

काठमाडौं । जाजरकोटको जुनीचाँदे गाउँपालिकामा जिप दुर्घटना हुँदा तीनको मृत्यु र ११ जना घाइते भएका छन् । कर्णाली प्रदेश ०२–००१ च ०३४९ नम्बरको बोलेरो जिप शुक्रबार बिहान करिब साढे सात बजेतिर दुर्घटना भएको हो ।

सो जिप जुनीचाँदे–५ बलेबलबाट लुहादह जाँदै गरेको थियो । दुर्घटनामा परी जुनीचाँदे–६ का २१ वर्षीय दर्शन शाही, वडा नं ५ का ४० वर्षीया पुतला गिरी र कालिका शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ ।