२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

दार्चुलामा आगो लगाएर महिलाको हत्या



अ+ अ-

आगो लगाएर दार्चुलामा एक महिलाको हत्या भएको छ । शैल्यशिखर नगरपालिका– १ बारिलकी ४० वर्षीया एकल महिला अनभा खडायतको आगो लगाएर हत्या भएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार घर नजिकै रहेको खरको थुप्रोमा आगो लगाएर उनको हत्या भएको हो । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

उनको शव डढेको अवस्थामा मंगलबार राति नै फेला परको र प्रहरीलाई खबर गरेको वडाध्यक्ष भरतबहादुर खडायतले बताए ।

ती महिलाको श्रीमान्को करिब आठ वषअघि नै मृत्यु भएको बताइएको छ । मृतकका एक छोरा र दुई छोरी छन् । अनुसन्धानका क्रममा प्रहरीले सोही गाउँका वीरेन्द्र खडायत र तुला खडायतलाई पक्रेको छ ।