धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
सुदूरपश्चिम प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख देवराज जोशीले आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
सुदूरपश्चिम-प्रदेश-सरकारको-आ.व.-२०७९-०८०-वार्षिक-नीति-तथा-कार्यक्रम