७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन

बालेन र सुनिता सिसडोलमा, स्थानीयबासीसँग छलफल

बालेन र सुनिता सिसडोलमा, स्थानीयबासीसँग छलफल
मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोल सिसडोलबासी सँग फोहोर व्यवस्थापनका बारेमा छलफल गर्दै । तस्वीरः सामाजिक संजाल
अ+ अ-

काठमाडौं महानगर क्षेत्रमा केही समयदेखि फोहोर उठ्न सकेको छैन । शहरका चोक, गल्ली र मूल सडकमै फोहोरको डंगुर जताततै देख्न सकिन्छ ।

महानगरपालिकाले फोहोरको व्यवस्थापन गर्न नसकेको आक्रोस चुलिँदै गएसँगै महानगरको नयाँ नेतृत्व यसै विषयमा बढी केन्द्रित भएको छ । फोहोर व्यवस्थापनका विषयमा छलफल गर्न काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र उपप्रमुख सुनिता डंगोल सिसडोल पुग्नु भएको छ ।

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीसँगको भेटघाटपछि स्थानीयका समस्या र पूर्वाधार विकासबारे अध्ययन गर्न सिसडोल गएको उपप्रमुख डंगोलको भनाइ छ ।

यसअघि पनि प्रमुख साह चुनाव जितेलगत्तै सिसडोल जानु भएको थियो । त्यसबखत साहले फोहोरको दिगो व्यवस्थापनमा सरकारी पहल र प्रयास अत्यन्तै जोखिमपूर्ण र बेवास्ता गरिएको भनाइ राख्नु भएको थियो । प्रमुख साह र उपप्रमुख डंगोल एकैसाथ सिसडोल पुगेको यो पहिलो पटक हो ।

डम्पिङ साइटका कारण निकै समस्या झेल्नुपरेको भन्दै सिसडोलबासी समय समयमा आन्दोलित हुने गरेका छन् ।