• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo

प्रतिनिधि सभामा बजेटमाथि छलफल जारी



काठमाडौं । प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेटमाथि छलफल जारी छ । अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते संघीय संसदमा पेश गर्नुभएको बजेट माथी १७,१८ र १९ गते छलफलका लागि समय निर्धारण गरिएको छ ।

अर्थमन्त्री शर्माले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको थियो ।