५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कैलालीमा फेला पर्यो दम्पतीको शव



सांकेतिक तस्बिर
अ+ अ-

धनगढी । कैलालीमा एक दम्पतीको शव फेला परेको छ । गोदावरी नगरपालिका–७ का ६५ वर्षीय हेमबहादुर ऐर र उनकी श्रीमती ५४ वर्षीय पद्मा ऐरको शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घर नजिकैको रुखमा हेमबहादुर झुन्डिएको र उनकी श्रीमती पद्मा घरभित्रै धारिलो हतियारले घाँटी रेटेको अवस्थामा मृत फेला परेको छ । अहिले शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।