५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं महानगरका मेयर साह र उपमेयर डंगोल सहित निर्वाचित जनप्रतिनिधिको शपथ आज



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोलले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैहुनहुन्छ ।

बिहान ११ बजे राष्ट्रिय सभागृहमा शपथ ग्रहणको कार्यक्रम राखिएको छ । मेयर उपमेयर संगै काठमाडौं महानगरपालिकाकाका निर्वाचत पदाधिकारीहरुले पनि पद तथा गोपनियताको शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

मेयर साहले सपथ लिएपछि उहाँले उपमेयर,वडा अध्यक्ष र सदस्यहरुलाई शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ । सपथ ग्रहण पछि साह र डंगोलले पदबहाली गर्ने कार्यक्रम रहेको छ ।