![](https://newspolar.com/wp-content/uploads/2022/05/ROS_4306-scaled.jpg)
काठमाडौं । सरकारले मृगौला प्रत्यारोपण निःशुल्क गर्ने भएको छ ।
संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष ०७९/८० को बजेट भाषण वाचन गर्दै अर्थमन्त्री जनार्दन शर्माले विपन्न मिर्गौला रोगीहरूलाई निशुल्क मिर्गौला प्रत्यारोपण गर्न १० करोड रूपैयाँ विनियोजन गरेको जानकारी दिए ।