१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा बजेट प्रस्तुत हुने



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आ.व. २०८९/०८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) को प्रति टेबुल गर्नुहुने कार्यक्रम छ ।

संघीय संसद्को सचिवालयले आज प्रकाशित गरेको सूचनाअनुसार अर्थमन्त्री शर्माले बैठकमा आर्थिक विधेयक, २०७९ समेत पेश गर्ने कार्यक्रम छ ।